दीपक मनाङे काठमाडौंबाट पक्राउ
काठमाडाैं | कात्तिक २७, २०८१
Filed Photo
पोखरा: गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीले काठमाडौंबाट आज पक्राउ गरेकाे हाे ।
उनीविरुद्ध उच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको फैसलालाई सर्वाेच्चले पनि सदर गरेको थियो ।
यो पनि पढ्नुहोस
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

